दफा २८
सशस्त्र प्रहरी विशेष अदालतको गठन
:
(१) परिच्छेद–५ अन्तर्गत सजाय हुने कसूरसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न नेपाल सरकारले नेपाल राजपत्रमा
सूचना प्रकाशन गरी एउटा सशस्त्र प्रहरी विशेष अदालत गठन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित सशस्त्र प्रहरी विशेष अदालतको मुकाम
काठमाडौं उपत्यकामा रहनेछ ।
(३) उपदफा (१) बमोजिमको सशस्त्र प्रहरी विशेष अदालतमा न्याय सेवाकोविशिष्ट श्रेणीको अधिकृतको अध्यक्षतामा सशस्त्र प्रहरी सेवाको कम्तीमा प्रहरी नायव महानिरीक्षकसम्मको प्रहरी अधिकृत एकजना र गृह मन्त्रालय वा सो अन्तर्गतकोएकजना कम्तीमा सहसचिव स्तरसम्मको अधिकृत सहित तीनजना सदस्यहरू रहनेछन्।